शोक वक्तव्य
नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवम् मिसन टुडे राष्ट्रिय दैनिकका उप–सम्पादक वीरेन्द्र जैसी (वीपी अस्तु) की ममतामयी आमा तथा शाखाकै साधारण सदस्य एवम् कृष्णसार एफएममा कार्यरत अमृता जैसी (निशु) की सासुआमा जानकी गाउँपालिका–८ भगरिया, कैलाली निवासी विष्णादेवी जैसीको यही मिति २०८३ भदौ १८ गते बिहीबार राति ५२ वर्षको उमेरमा भएको असामयिक निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-09-13 06:34