प्रेस विज्ञप्ति

शोक बक्तब्य-साबिर खान

Shok Baktavya.pdf

PDF • 104.23 KB

डाउनलोड गर्नुहोस्
शोक वक्तव्य

नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवम् रेडियो नेपालका संवाददाता आलम खानका पूजनीय पिता बाँकेको डुडुवा गाउँपालिका–२ निवासी साबिर खानको २०८२ साल भदौ २ गते मंगलबार ६५ वर्षको उमेरमा भएको असामयिक निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-08-21 06:42

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध