प्रेस विज्ञप्ति
कार्यसमितिको २७औं बैठकका निर्णयः भदौ १६ गते
27th Meeting-2083-05-16.pdf
PDF • 170.22 KB
नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैठकले निर्णय गरे लगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-09-02 09:33