प्रेस विज्ञप्ति

शोक वक्तव्य

अजिज अहमद अन्सारीको यही मिति २०८२ साल मंसिर ६ गते शनिबार राती ८९ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।

Shok Baktabya.pdf

PDF • 108.79 KB

डाउनलोड गर्नुहोस्
नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य तथा नेपालगन्जस्थित भेरी एफएमका स्टेशन प्रमुख मोहम्मद आरिफ अन्सारीका पूजनीय पिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ फूलबारी मस्जिद मार्ग निवासी अजिज अहमद अन्सारीको यही मिति २०८२ साल मंसिर ६ गते शनिबार राती ८९ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-11-24 04:17

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ बैशाख ११ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध