शोक बक्तब्य
पवन जयसवालका पूजनीय पिता श्रीराम जयसवालको ८५ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
Shok Baktabya.pdf
PDF • 99.76 KB
पवन जयसवालका पूजनीय पिता श्रीराम जयसवालको ८५ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
PDF • 99.76 KB
महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।