प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ मंसिर २९ गते)

FNJ Meeting_2082_08_29.pdf

PDF • 33.85 KB

डाउनलोड गर्नुहोस्
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ मंसिर २९ गते सोमबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. २०८२ पुस ६ गते आइतबारका दिन शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
२. नरैनापुर गाउँपालिकाको सहकार्यमा २०८२ पुस ९ गते बुधबारका दिन स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धनार्थ अन्तरक्रिया तथा वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-12-16 08:26

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ बैशाख ११ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध