प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ कार्तिक १६ गते आइतबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-11-07 11:43