समाचार
शाखाका पूर्व कोषाध्यक्ष रविन्द्रमान शेरचनलाई सम्मान गरिँदै
2026-10-14
Nabin Giri
1332 पटक पढिएको
Nabin Giri द्वारा अपडेट गरिएको
कार्यक्रममा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा महासंघको संस्थागत विकासमा योगदान पुर्याएका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सदस्य तथा पूर्व सल्लाहकारहरूलाई सम्मान गरिएको थियो ।