चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
समाचार

चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

2026-10-14
Nabin Giri
1926 पटक पढिएको
कार्यक्रममा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा महासंघको संस्थागत विकासमा योगदान पुर्‍याएका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सदस्य तथा पूर्व सल्लाहकारहरूलाई सम्मान गरिएको थियो ।

साझा गर्नुहोस्: