शाखाका पूर्व अध्यक्ष र संगठनका अध्यक्षहरुसंग 'समसामयिक छलफल'
समाचार

शाखाका पूर्व अध्यक्ष र संगठनका अध्यक्षहरुसंग 'समसामयिक छलफल'

2026-08-18
Nabin Giri
663 पटक पढिएको
Nabin Giri द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष र संगठनका अध्यक्षहरुसंग समसामयिक विषयमा नियमित छलफल, विमर्श र मन्थन गरिएको छ ।

साझा गर्नुहोस्: