सरकारको 'विज्ञापन नीति' विरुद्ध बाँके प्रशासनमा पत्रकारहरुको धर्ना
समाचार

सरकारको 'विज्ञापन नीति' विरुद्ध बाँके प्रशासनमा पत्रकारहरुको धर्ना

2026-06-12
FNJ Admin
834 पटक पढिएको
सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरुले धर्ना दिएका हुन् ।

साझा गर्नुहोस्: