सञ्चारमैत्री बजेटका लागि पालिका अध्यक्षहरुलाई ध्यानाकर्षण गराइँदै
समाचार

सञ्चारमैत्री बजेटका लागि पालिका अध्यक्षहरुलाई ध्यानाकर्षण गराइँदै

2026-07-08
FNJ Admin
568 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाले आगामी आर्थिक बर्ष २०८३/८४ मा सञ्चारमैत्री बजेटका लागि पालिका अध्यक्षहरुलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । शाखा अध्यक्ष नवीन गिरीले ज्ञापनपत्र बुझाएका हुन् ।

साझा गर्नुहोस्: