राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि पत्रकारहरुसंग अन्तरक्रिया
समाचार

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि पत्रकारहरुसंग अन्तरक्रिया

2026-06-06
FNJ Admin
911 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाले तयार पारेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि कोहलपुरमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ ।

साझा गर्नुहोस्: