पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कार्य उल्लेखित जानकारीमूलक पोस्टर हस्तान्तरण
समाचार

पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कार्य उल्लेखित जानकारीमूलक पोस्टर हस्तान्तरण

2026-02-03
FNJ Admin
677 पटक पढिएको
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीलाई पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कार्य उल्लेखित जानकारीमूलक पोस्टर हस्तान्तरण गर्नुभएको छ ।

साझा गर्नुहोस्: