पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता फ्रर्याङ्क सेलिन
समाचार

पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता फ्रर्याङ्क सेलिन

2026-01-23
FNJ Admin
1701 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता फ्रर्याङ्क सेलिन र दुतावासका सञ्चार संयोजक अपार पौडेलले भिजिट गरेका छन् । महासंघ अध्यक्ष नवीन गिरी लगायत पदाधिकारीसंग उनीहरुले जिल्लाको पत्रकारिताको अवस्था र भइरहेको अभ्यास तथा चुनौतिबारे छलफल गरेका हुन् ।

साझा गर्नुहोस्: