पूर्व अध्यक्ष गुप्तको छैठौं स्मृति दिवस मनाइयो
समाचार

पूर्व अध्यक्ष गुप्तको छैठौं स्मृति दिवस मनाइयो

2026-02-01
FNJ Admin
1287 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंंघ बाँकेले शाखाका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त 'चाचा' को छैठौं स्मृति दिवस मनाएको छ ।

साझा गर्नुहोस्: