समाचार
पाँच बुँदे 'नरैनापुर घोषणापत्र' जारी
2025-12-24
FNJ Admin
729 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
बाँकेको नरैनापुर-२ लक्ष्मणपुरमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नरैनापुर गाउँपालिकाको सहकार्यमा सम्पन्न 'नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका' विषयक अन्तरक्रियापछि पर्यटन प्रवर्द्धनका लागि 'पाँच बुँदे नरैनापुर घोषणापत्र' जारी गरिएको छ ।