नवनिर्मित 'डुडुवा सभा हल' को शिलालेख अनावरण गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी
समाचार

नवनिर्मित 'डुडुवा सभा हल' को शिलालेख अनावरण गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी

2026-04-10
FNJ Admin
864 पटक पढिएको
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले नेपाल पत्रकार महासंघ बाँकेको भवनमा नवनिर्मित 'डुडुवा सभा हल' को शिलालेख अनावरण गर्नुभएको छ ।

साझा गर्नुहोस्: