समाचार
'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष दीपक आचार्य
2026-02-25
FNJ Admin
878 पटक पढिएको
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकारहरुले अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने बताउनुभएको छ ।