नाक, कान तथा घाँटी परीक्षण शिविरमा औषधि वितरण गरिँदै
समाचार

नाक, कान तथा घाँटी परीक्षण शिविरमा औषधि वितरण गरिँदै

2026-06-28
FNJ Admin
1508 पटक पढिएको
बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी -ईएनटी_ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।

साझा गर्नुहोस्: