समाचार
खुला उपाध्यक्ष रेजिना मल्ललाई स्वागत गर्दै अध्यक्ष नवीन गिरी
2026-07-16
Nabin Giri
931 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँकेका खुला उपाध्यक्ष रेजिना मल्ललार्ई अध्यक्ष नवीन गिरी गिरीले बुधबार स्वागत गरेका छन् । समान मत पाएपछि आपसी समझदारी अनुसार आधा कार्यकाल ब्यतीत गरेका उपाध्यक्ष तिलक गाउँलेलाई विदाई तथा मल्ललाई स्वागत गरिएको हो ।