समाचार
कर सम्बन्धि अन्तरक्रियामा बोल्दै प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपाने
2026-07-03
FNJ Admin
1742 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वय तथा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजनामा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।