समाचार
कोहलपुर नगरपालिकाको सहयोगमा प्रकाशित 'हाम्रो कोहलपुर' पुस्तक १५औं साधारणसभामा विमोचन गरिँदै
2026-05-24
FNJ Admin
1291 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँकेको १५औं साधारणसभामा कोहलपुर नगरपालिकाको सहयोगमा प्रकाशित 'हाम्रो कोहलपुर' पुस्तक महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्य लगायतले विमोचन गर्नुभएको छ ।