समाचार 'डुडुवा सभा हल' को उद्घाटन गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी 2026-04-10 FNJ Admin 1249 पटक पढिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले नेपाल पत्रकार महासंघ बाँकेको भवनमा नवनिर्मित 'डुडुवा सभा हल' को उद्घाटन गर्नुभएको छ । साझा गर्नुहोस्: