छलफल तथा विमर्श बैठक
समाचार

छलफल तथा विमर्श बैठक

2025-11-17
FNJ Admin
1843 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष तथा आस्थागत संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरुसंग समसामयिक विषयमा छलफल र विमर्श गरिएको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, निरज कुमार गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषि चौलागाई र रुद्र सुवेदी तथा नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहरा, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशिल पत्रकार संघ बाँकेका संयोजक तिलक गाउँले, महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, सल्लाहकार प्रदिप वाग्ले लगायतको उपस्थिति थियो ।

साझा गर्नुहोस्: